मंगलबार, माघ २१ २०७६    
Galaxy Khabar
SKIP THIS

लोकपप गायक डम्बर नेपालीको गीत “स्विटर फाटेको” सार्वजनिक

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २१ २०७६
  • लोकपप गायक डम्बर नेपालीको गीत “स्विटर फाटेको” सार्वजनिक

    थुप्रै चर्चित आधुनिक र लोक पप गीत गाईसकेका लोक पप गायक डम्बर नेपालीको नयाँ सांगीतीक प्रस्तुती “स्विटर फाटेको” नामक गीत भर्खरै मात्र सार्वजनिक भएको छ ।

    यस गीतमा उनै गायक डम्बर नेपालीको शब्द, संगीत, स्वर रहेको छ । प्रबिन भट्टको निर्देशन तथा सम्पादन रहेको गीतमा अनिल के. मानन्धरको छायांकन रहेको छ ।

    उक्त गीतको भिडियोमा डम्बर नेपाली, सम्जना रिमाल, बिशाल घिमिरे, सोमु गुरुङ, जिना ब्रेजीको अभिनय हेर्न सकिन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

    भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार