सोमबार, माघ २७ २०७६    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका सेना प्रमुख अजिज अहमेद बिच सोमबार भेटवार्ता

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २७ २०७६
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका सेना प्रमुख अजिज अहमेद बिच सोमबार भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका सेना प्रमुख अजिज अहमेदले सोमबार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आएका हुन्।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार