मंगलबार, माघ २८ २०७६    

भरत परियारको “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, माघ २८ २०७६
  • भरत परियारको “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक

    मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका लक्ष्मी परियार र गायक भरत परियारको आवाजमा “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक भएको छ ।
    मायालु जोडी विचको त्रिकोणात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भरत परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आम लोक दोहोरी पारखी दर्शक तथा स्रोतको भावना अनुसारको गीत सिर्जना गरिएको गायक परियारले बताए ।

    अनिल जिसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा कृष्ण परियारको निर्देशन भिडियोमा रहेको छ । “धान कुटे चामल “ गीतको भिडियोमा समिक्षा परियार , विमल खत्री , सुवास राई र रजनी क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

    “धान कुटे चामल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार