शनिबार, भाद्र २७ २०७७    
Galaxy Khabar
SKIP THIS

पुर्णिमा लामाको स्वरमा “पियारा” सार्वजनिक

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, भाद्र २७ २०७७
  • पुर्णिमा लामाको स्वरमा “पियारा” सार्वजनिक

    मुनाल डिजिटलको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “पियारा” सार्वजनिक भएको छ । यस गीतमा पुर्णिमा लामाको स्वर रहेको छ भने कृष्ण प्रसाद खतिवडा (प्रल्हाद)को शब्द, संगीत रहेको छ ।

    स्यारोन रेग्मीको निर्देशन रहेको गीतमा अधिनायकमान शेरचनको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा स्यारोन रेग्मी र सेलिना दाहालको अभिनय रहेको छ ।

    सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार