शनिबार, असोज २९ २०७९    
Galaxy Khabar
SKIP THIS

चुनावको मुखैमा ओलीको ‘रिफ्रेसमेन्ट’ भाइरल (तस्बिरसहित)

  • ग्यालेक्सी खबर डेस्क

    शनिबार, असोज २९ २०७९
  • चुनावको मुखैमा ओलीको ‘रिफ्रेसमेन्ट’ भाइरल (तस्बिरसहित)

    काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता घोषणापत्र लेखनलाई अन्तिम रुप दिन ललितपुरको एक रिसोर्टमा पुग्नुभएको छ ।

    ओलीसहित नेताहरु लाँकुरी भञ्ज्याङमा रहेको द टेरेसेस रिसोर्टमा पुग्नुभएको हो । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ पनि ओलीसँगै हुनहुुन्छ ।

    घोषणापत्र लेखनकै क्रममा अध्यक्ष ओलीले पीङ खेल्ने, हिमाल नियाल्ने लगायतका ‘रिफ्रेसमेन्ट’ गतिविधि पनि गर्नुभएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार