शुक्रबार, जेष्ठ २५ २०८१    
Galaxy Khabar
SKIP THIS

भारतीय राजदूतावासमा अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचरसहित)

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, जेष्ठ २५ २०८१
  • भारतीय राजदूतावासमा अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचरसहित)

    काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को उपलक्ष्यमा भारतीय राजदूतावास काठमाडौंले ‘कर्टेन रेजर’ कार्यक्रम आयोजना गरेको छ । भारतीय राजदूतावास काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा योगा गर्दै सो कार्यक्रम गरेको हो ।यस वर्षको योग दिवसको नारा ‘महिला सशक्तीकरणका लागि योग’ रहेको छ ।

    दूतावासले माइती नेपालका महिला तथा किशोरीका लागि योगबाट हुने स्वास्थ्य लाभका बारेमा जानकारी गराउँदै सो कार्यक्रम गरेको थियो । जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवसको १० औँ वर्षगाँठ मनाइँदैछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार