सोमबार, माघ ७ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ ७ २०८१
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    बैठक आज ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ।

    बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। यसैगरी संघीय संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्ने विषयमा पनि छलफल हुनेछ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार