
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।
ह्वाइट हाउसद्वारा प्रकाशित कार्यकारी आदेशको पाठअनुसार यो डब्ल्युएचओबाट बाहिर निस्कने ट्रम्पको दोस्रो प्रयास थियो । २०२० मा पहिलो प्रयास डेमोक्र्याट जो बाइडेनसँग २०२० को राष्ट्रपति चुनाव हारेपछि सफल हुन सकेको थिएन ।
ट्रम्पले लामो समयदेखि डब्लुएचओको आलोचना गर्दै आएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
