बिहिबार, माघ १० २०८१    
Galaxy Khabar
SKIP THIS

बिहीबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

  • ग्यालेक्सी खबर डेस्क

    बिहिबार, माघ १० २०८१
  • बिहीबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ घटेर एक लाख ५९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेर एक हजार आठ सय ७५ रूपैयाँ किनबेच भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार