सोमबार, माघ १४ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ १४ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

    काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

    प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.६३ अंकले घटेर २६४२.३० विन्दुमा पुगेको हो।

    यो समयमा ६५ स्क्रिप्सको १५ हजार ६२१ कित्ता सेयर १ करोड ५ लाख ७२ हजार ५४० रुपैयाँमा खरिदबिक्री भएको छ ।

    कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाकै घटेको छ । बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार