आइतबार, माघ २० २०८१    

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, माघ २० २०८१
  • सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

    काठमाडौं । स्थानीय बजारमा सुनको भाउ आज यथावत् रहेको छ ।

    अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

    साथै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार