सोमबार, माघ २१ २०८१    
Galaxy Khabar
SKIP THIS

प्रधानमन्त्रीले ओलीले डाके मन्त्रिपरिषद बैठक

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, माघ २१ २०८१
  • प्रधानमन्त्रीले ओलीले डाके मन्त्रिपरिषद बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने गरि बोलाईएको हो ।

    बैठकमा संसद्मा पेस गर्ने थप विधेयकलगायतका बारेमा छलफल हुने बताईएको छ ।

    यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार