
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा मुख्य सचेतकको बैठक बोलाएका छन्।
सभामुख घिमिरेले आज अपराह्न ३ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
प्रतिपक्षी दलहरूले अध्यादेशको चर्को विरोध गरिरहेका छन्। सोही विषयमा बैठकमा छलफल हुने जनाईएको छ।
सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकअघि दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्। प्रतिनिधिसभा बैठक भोली बस्दैछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
