बुधबार, माघ २३ २०८१    
Galaxy Khabar
SKIP THIS

बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, माघ २३ २०८१
  • बेलायती राजकुमार एडवार्डले गरे भक्तपुर दरबारको अवलोकन

    काठमाडौं । बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्।

    मंगलबार नेपाल भ्रमणमा आएका राजकुमार एडवार्ड भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका हुन् ।

    राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी छुट्टाछुट्टै जहाजबाट नेपाल भ्रमणमा आएका थिए।

    राजकुमार दम्पतीले मंगलबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार