सोमबार, फाल्गुन ५ २०८१    

प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन ५ २०८१
  • प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँ कायम भएको थियो।

    यस्तै, आज चाँदीको मूल्यमा वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार