मंगलबार, फाल्गुन १३ २०८१    
Galaxy Khabar
SKIP THIS

विभिन्न स्थानमा ३ जना मृत फेला

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, फाल्गुन १३ २०८१
  • विभिन्न स्थानमा ३ जना मृत फेला

    काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

    झापा, दमक नगरपालिका-१ मामाचोक बस्ने ६५ वर्षीय दिल बहादुर लिम्बु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित प्रतिक्षालयको छेउमा हाल नाम, थर नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    दार्चुला, शैल्यशिखर नगरपालिका-९ बस्कोटस्थित चमलिया नदीको किनारमा हाल नाम, थर नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार