सोमबार, फाल्गुन १९ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन १९ २०८१
  • सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार