सोमबार, फाल्गुन २६ २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्य १०० रुपैयाँले बढ्यो, तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन २६ २०८१
  • सुनको मूल्य १०० रुपैयाँले बढ्यो, तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ कायम छ ।

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ ।

    अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार