सोमबार, फाल्गुन २६ २०८१    
Galaxy Khabar
SKIP THIS

भायानेटले गर्यो ‘साम्बा प्याक’ सार्वजनिक

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, फाल्गुन २६ २०८१
  • भायानेटले गर्यो  ‘साम्बा प्याक’ सार्वजनिक

    काठमाडौँ । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ।

    चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

    साम्बा प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छन्। कम्पनीले एक सय एमबीपीएस वा त्यसभन्दामाथिका वार्षिक योजनामा ग्राहकले एक महिना निःशुल्क इन्टरनेट प्राप्त गर्ने जनाएको छ ।

    यसअन्तर्गत एक सय एमबीपीएस गतिको इन्टरनेटको मूल्य वार्षिक ८ हजार ५०० छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार