बुधबार, फाल्गुन २८ २०८१    

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघले लगायो ताला, यस्तो छ कारण

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, फाल्गुन २८ २०८१
  • त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघले लगायो ताला, यस्तो छ कारण

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा ताला लगाएको छ ।

    स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो।

    आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भए पनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको नेविसंघको आरोप छ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार