बुधबार, फाल्गुन २८ २०८१    
Galaxy Khabar
SKIP THIS

स्ववियु निर्वाचन भयमुक्त र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्नेमा सुमना श्रेष्ठको जोड

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, फाल्गुन २८ २०८१
  • स्ववियु निर्वाचन भयमुक्त र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्नेमा सुमना श्रेष्ठको जोड

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयरहित र राजनीतिक दलको हस्तक्षेपमुक्त हुनुपर्नेमा जोड दिएकी छिन् ।

    बुधबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आरआर क्याम्पसका स्ववियु सचिव पदका उम्मेदवार दीपक देवकोटालाई सत्तापक्षनिकट भ्रातृ संगठनले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरिएको भन्ने कुरा आएकाले आफ्नो ध्यानावर्षण भएको बताइन् ।

    उनले सरकार र सम्बन्धित निकायलाई निर्वाचन भयरहित बनाउन आग्रह गरिन् ।

     

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार