बुधबार, चैत्र ५ २०८१    
Galaxy Khabar
SKIP THIS

माधवकुमार नेपाल म्यानमार प्रस्थान

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र ५ २०८१
  • माधवकुमार नेपाल म्यानमार प्रस्थान

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल म्यानमार प्रस्थान गरेका छन् । मंगलबार साँझ अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका हुन् ।

    Myanmar Narrative Think Tank  को निमन्त्रणामा आयोजितForum on Myanmar Beyond 2025: Challenges and Opportunities in the Multipolar World, Nay Pyi Taw, Myanmar on 21 March कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेका उनको निजी सचिवालयले जानकारी दिएको छ ।

    पान्डेका स्वकिय सचिव प्रविण केसीका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार