सोमबार, चैत्र १० २०८१    
Galaxy Khabar
SKIP THIS

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ग्यालेक्सी खबर डेस्क

    सोमबार, चैत्र १० २०८१
  • सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला छ सय रूपैयाँ घटेर एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।

    यसअघि आइतबार प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार