मंगलबार, चैत्र ११ २०८१    
Galaxy Khabar
SKIP THIS

आफू गलत भए जेल हाल्न सरकारलाई बालेनको चुनौती

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र ११ २०८१
  • आफू गलत भए जेल हाल्न सरकारलाई बालेनको चुनौती

    काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले गलत भए आफूलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् ।

    मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माणाधीन काठमाडौं टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रमुख शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

    ‘बालेनले भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने ? माथीको कुरा गलत भए मलाइ जेल हाल।’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार