
काठमाडौँ । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।
गौतम बैंकिङ कसूरको मुद्दामा आज बिहान पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपीलराज बोहोराले जानकारी दिए ।
प्रहरीले गौतममाथि थप अनुसन्धान अघि बढाएको छ । उनी नेकपा (एकीकृत समाजवादी) बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]
