सोमबार, चैत्र १७ २०८१    
Galaxy Khabar
SKIP THIS

गणतन्त्रका पक्षमा आज देशभर जागरण सभा र मोटरसाइकल र्‍याली निकाल्दै एमाले

  • GalaxyKhabar

    सोमबार, चैत्र १७ २०८१
  • गणतन्त्रका पक्षमा आज देशभर जागरण सभा र मोटरसाइकल र्‍याली निकाल्दै एमाले

    काठमाडौं । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ ।

    एमालेले गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल मोटरसाइकल र्‍यालीको आयोजना गरेको हो ।

    एमाले महासचिव शंकर पोखरेलका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न ४ बजे तीनकुनेबाट संयुक्त रूपमा मोटरसाइकल र्‍यालीको आयोना हुनेछ ।

    महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सोमबार बिहानै प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाउन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गर्न आह्वान गरेका छन् ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार