बुधबार, चैत्र १९ २०८१    
Galaxy Khabar
SKIP THIS

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

  • ग्यालेक्सी खबर डेस्क

    बुधबार, चैत्र १९ २०८१
  • लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । लगातार ४ दिन बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० सय रुपैयाँले घटेर १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको हो ।

    अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा एक लाख ७९ हजार १ सय रुपैयाँका कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार