मंगलबार, चैत्र २५ २०८१    
Galaxy Khabar
SKIP THIS

लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ग्यालेक्सी खबर डेस्क

    मंगलबार, चैत्र २५ २०८१
  • लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो सोमबार तोलाको एक लाख ७३ हजार ८ सय रुपैयाँ थियो ।

    आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार