शुक्रबार, चैत्र २८ २०८१    
Galaxy Khabar
SKIP THIS

दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो

  • ग्यालेक्सी खबर डेस्क

    शुक्रबार, चैत्र २८ २०८१
  • दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो

    काठमाडौं । झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला प्रहरी परिसर लगिएको छ ।

    झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई त्रिभुवन विमानस्थलबाट सिथै प्रहरी परिसर लगिएको हो ।

    पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप गर्ने तयारी गरिएको छ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार