आइतबार, चैत्र ३० २०८१    

चारदेशीय टी- २० शृङ्खलाको फाइनलमा टस हारेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • ग्यालेक्सी खबर डेस्क

    आइतबार, चैत्र ३० २०८१
  • चारदेशीय टी- २० शृङ्खलाको फाइनलमा टस हारेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

    तल्लो मुलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरिरहेको छ ।

    शनिबार खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम हङकङसँग नतिजाविहीन हुँदै अंक तालिकाको शीर्षमा रहेका कारण फाइलनमा पुगेको थियो।

    कुवेतले शनिबार कतारलाई ६ विकेटले पराजित गरी नेपालसँग आइतबार हुने फाइनल भेट निश्चित गरेको थियो ।

    नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई galaxykhabar.com@gmail.com मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    ग्यालेक्सी खबर डेस्क

    ग्यालेक्सी खबर डटकम पृथ्वी देखि अन्तरिक्षसम्मका समाचार, विचार र घटनालाई समेट्ने नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

    सम्बन्धित समाचार