काठमाडौं । नेपालमा उच्च शिक्षाको गुणस्तर खस्किएको भन्दै हजारौंको संख्यामा नेपाली युवाहरू विदेश अध्ययन गर्न देश छाडिरहेका छन् । विश्वविद्यालयको गुणस्तर सुधार गर्दै युवाको विदेश पलायनको डरलाग्दो यो लहरलाई रोक्न सरकार र सरोकारवाला गम्भीर बन्नुपर्ने बेला आएको छ । यसैबीच, पोखरा विश्वविद्यालयमा उच्च शिक्षालाई झन् डामाडोल बनाउने भयानक खेल सुरु भएको छ । कलेज संचालक...